Surah Yunus Verse 94 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Yunusفَإِن كُنتَ فِي شَكّٖ مِّمَّآ أَنزَلۡنَآ إِلَيۡكَ فَسۡـَٔلِ ٱلَّذِينَ يَقۡرَءُونَ ٱلۡكِتَٰبَ مِن قَبۡلِكَۚ لَقَدۡ جَآءَكَ ٱلۡحَقُّ مِن رَّبِّكَ فَلَا تَكُونَنَّ مِنَ ٱلۡمُمۡتَرِينَ
फेरि यदि तिमीलाई यस (किताबको) बारेमा, जुन हामीले तिमीलाई प्रदान गरेका छौं, केही सन्देह छ भने, जुन मानिसहरूले तिमीभन्दा पहिला (प्रदान गरिएका) किताबहरू पढ्छन्, तिनीहरूसित सोधिहाल, तिम्रो पालनहारको तर्फबाट तिमीलाई सत्य (किताब) आइसकेको छ, तसर्थ तिमी कहिले पनि शंका गर्नेहरूमध्यबाट नहुनु ।