ٱلَّذِينَ يَصُدُّونَ عَن سَبِيلِ ٱللَّهِ وَيَبۡغُونَهَا عِوَجٗا وَهُم بِٱلۡأٓخِرَةِ هُمۡ كَٰفِرُونَ
जुन मानिसहरू अल्लाहको मार्गबाट रोक्दछन् र त्यसमा वक्रता खोजिराखछन् तिनीहरू नै परलोक (आखिरत) को इन्कार गर्दछन् ।
Author: Ahl Al Hadith Central Society Of Nepal