Surah Ibrahim Verse 17 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Ibrahimيَتَجَرَّعُهُۥ وَلَا يَكَادُ يُسِيغُهُۥ وَيَأۡتِيهِ ٱلۡمَوۡتُ مِن كُلِّ مَكَانٖ وَمَا هُوَ بِمَيِّتٖۖ وَمِن وَرَآئِهِۦ عَذَابٌ غَلِيظٞ
जसलाई कठीनाईका साथ घुटघुटै गरी पिउनेछन्, तर त्यसलाई घाँटीबाट तल उतार्न सक्नेछैनन् र उनलाई प्रत्येक ठाँउबाट मृत्यु आइरहेको देखिनेछ, परन्तु तिनीहरू मर्न सक्नेवाला होइनन् । फेरि त्यसको पछाडि तिनीहरूको लागि ठूलो सजाय छ ।