Surah Al-Anaam Verse 7 - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Anaamوَلَوۡ نَزَّلۡنَا عَلَيۡكَ كِتَٰبٗا فِي قِرۡطَاسٖ فَلَمَسُوهُ بِأَيۡدِيهِمۡ لَقَالَ ٱلَّذِينَ كَفَرُوٓاْ إِنۡ هَٰذَآ إِلَّا سِحۡرٞ مُّبِينٞ
र यदि हामीले तपाईमाथि कागजमा लेखिएको कुनै ग्रन्थ उतारेकोे भए र यिनीहरूले त्यसलाई आफ्नो हातले स्पर्श गरेको भए तापनि यी काफिरहरू यही भन्दथे कि यो त खुल्लारूपमा जादू हो ।