وَٱلَّذِينَ يُمَسِّكُونَ بِٱلۡكِتَٰبِ وَأَقَامُواْ ٱلصَّلَوٰةَ إِنَّا لَا نُضِيعُ أَجۡرَ ٱلۡمُصۡلِحِينَ
जुन मानिसहरूले किताबलाई दृढतापूर्वक समातेका छन्, र नियमित रूपमा नमाजÞ पढिराखेका छन्, हामीले यस्ता आपूmलाई सुधार्ने सदाचारीहरूको प्रतिफल नष्ट गर्दैनौं ।
Author: Ahl Al Hadith Central Society Of Nepal