Surah At-Takathur - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
أَلۡهَىٰكُمُ ٱلتَّكَاثُرُ
तिमीलाई धेरैको (सम्पत्तिको) इच्छाले असावधान गरिदिएको छ ।
Surah At-Takathur, Verse 1
حَتَّىٰ زُرۡتُمُ ٱلۡمَقَابِرَ
यहाँसम्मकि तिमी कब्रस्तान पुगिहाल्यौ ।
Surah At-Takathur, Verse 2
كَلَّا سَوۡفَ تَعۡلَمُونَ
होइन, तिमीलाई अत्यन्त छिटै थाहा भइहाल्नेछ ।
Surah At-Takathur, Verse 3
ثُمَّ كَلَّا سَوۡفَ تَعۡلَمُونَ
फेरि केही छैन, तिमीलाई शीघ्र नै थाहा भइहाल्छ ।
Surah At-Takathur, Verse 4
كَلَّا لَوۡ تَعۡلَمُونَ عِلۡمَ ٱلۡيَقِينِ
होइन तिमी यकिनको साथ थाहा पाउँछौ ।
Surah At-Takathur, Verse 5
لَتَرَوُنَّ ٱلۡجَحِيمَ
त तिमीले अवश्य नै नर्क देख्नेछौ ।
Surah At-Takathur, Verse 6
ثُمَّ لَتَرَوُنَّهَا عَيۡنَ ٱلۡيَقِينِ
अनि तिमीले यसलाई विश्वासको आँखाले देख्नेछौ ।
Surah At-Takathur, Verse 7
ثُمَّ لَتُسۡـَٔلُنَّ يَوۡمَئِذٍ عَنِ ٱلنَّعِيمِ
अनि निश्चय नै त्यस दिन तिमीसित (अल्लाहका) अनुकम्पहरूको बारेमा सोधपूछ हुनेछ ।
Surah At-Takathur, Verse 8