Surah Al-Kafiroon - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
قُلۡ يَـٰٓأَيُّهَا ٱلۡكَٰفِرُونَ
(हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) भनिदिनुस् कि हे काफिरहरू
Surah Al-Kafiroon, Verse 1
لَآ أَعۡبُدُ مَا تَعۡبُدُونَ
जुनलाई तिमीले पूज्दछौ, उनीहरूको म पूजा गर्दिनं ।
Surah Al-Kafiroon, Verse 2
وَلَآ أَنتُمۡ عَٰبِدُونَ مَآ أَعۡبُدُ
र जसको उपासना म गर्दछु, उसको तिमीले उपासना गर्दैनौ ।
Surah Al-Kafiroon, Verse 3
وَلَآ أَنَا۠ عَابِدٞ مَّا عَبَدتُّمۡ
र जसलाई तिमीले पूज्दछौ, तिनीहरुको म पूजा गर्नेवाला छैन।
Surah Al-Kafiroon, Verse 4
وَلَآ أَنتُمۡ عَٰبِدُونَ مَآ أَعۡبُدُ
र न तिमी उसको उपासना गर्नेवाला छौ, जसको कि म उपासना गर्दछु ।
Surah Al-Kafiroon, Verse 5
لَكُمۡ دِينُكُمۡ وَلِيَ دِينِ
तिम्रो निम्ति तिम्रो धर्म छ र मेरो निम्ति मेरो धर्म ।
Surah Al-Kafiroon, Verse 6