Surah Al-Kauther - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
إِنَّآ أَعۡطَيۡنَٰكَ ٱلۡكَوۡثَرَ
निःसन्देह हामीले तिमीलाई ‘‘हौजे कौसर’’ (अनुकम्पाहरू) प्रदान गरेका छौं ।
Surah Al-Kauther, Verse 1
فَصَلِّ لِرَبِّكَ وَٱنۡحَرۡ
अतः आफ्नो पालनकर्ताको लागि नमाज पढ्ने गर र उसको निम्ति कुर्बानी गर ।
Surah Al-Kauther, Verse 2
إِنَّ شَانِئَكَ هُوَ ٱلۡأَبۡتَرُ
निःसन्देह तिम्रो शत्रु नै लावारिस नाम–निशान बेगरको हुनेछ ।
Surah Al-Kauther, Verse 3