Surah Al-Masadd - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
تَبَّتۡ يَدَآ أَبِي لَهَبٖ وَتَبَّ
अबू लहबका दुवैहात भाँचिए र त्यो स्वयम् पनि नष्ट भइहाल्यो ।
Surah Al-Masadd, Verse 1
مَآ أَغۡنَىٰ عَنۡهُ مَالُهُۥ وَمَا كَسَبَ
नत उसको सम्पत्ति उसको काम आयो र न उसको कमाई ।
Surah Al-Masadd, Verse 2
سَيَصۡلَىٰ نَارٗا ذَاتَ لَهَبٖ
ऊ शीघ्र नै प्रज्वलित आगोमा पर्नेछ ।
Surah Al-Masadd, Verse 3
وَٱمۡرَأَتُهُۥ حَمَّالَةَ ٱلۡحَطَبِ
र उसकी स्त्री पनि जानेछे जुन दाउरा बोक्नेवाली छे ।
Surah Al-Masadd, Verse 4
فِي جِيدِهَا حَبۡلٞ مِّن مَّسَدِۭ
उसको घाँटीमा खजूरबाट बनाइएको डोरी हुनेछ ।
Surah Al-Masadd, Verse 5