Surah Al-Ikhlas - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
قُلۡ هُوَ ٱللَّهُ أَحَدٌ
तपाई भनिदिनुस् कि त्यो अल्लाह एक छ ।
Surah Al-Ikhlas, Verse 1
ٱللَّهُ ٱلصَّمَدُ
अल्लाह निरपेक्ष छ ।
Surah Al-Ikhlas, Verse 2
لَمۡ يَلِدۡ وَلَمۡ يُولَدۡ
नत उसबाट कोही जन्मेको छ, न ऊ कसैबाट जन्मेको छ ।
Surah Al-Ikhlas, Verse 3
وَلَمۡ يَكُن لَّهُۥ كُفُوًا أَحَدُۢ
र न कोही उसको समकक्ष छ ।
Surah Al-Ikhlas, Verse 4