Surah Al-Falaq - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
قُلۡ أَعُوذُ بِرَبِّ ٱلۡفَلَقِ
तपाई भन्नुस् कि म प्रातःको स्वामीको शरण माग्दछु ।
Surah Al-Falaq, Verse 1
مِن شَرِّ مَا خَلَقَ
हरेक कुरोको नराम्रो कार्यबाट, जुन उसले सृष्टि गरेको छ ।
Surah Al-Falaq, Verse 2
وَمِن شَرِّ غَاسِقٍ إِذَا وَقَبَ
र अँध्यारो रातिको अन्धकारबाट, जबकि त्यसको अँध्यारोले ढाँकिहाल्छ ।
Surah Al-Falaq, Verse 3
وَمِن شَرِّ ٱلنَّفَّـٰثَٰتِ فِي ٱلۡعُقَدِ
र गाँठोमा फूँक मार्नेहरू (जादू) को नराम्रो कार्यबाट ।
Surah Al-Falaq, Verse 4
وَمِن شَرِّ حَاسِدٍ إِذَا حَسَدَ
र ईष्र्यालुको नराम्रो कार्यबाट पनि जबकि त्यसले ईष्र्या गर्दछ ।
Surah Al-Falaq, Verse 5