Surah An-Nas - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
قُلۡ أَعُوذُ بِرَبِّ ٱلنَّاسِ
तपाई भनिदिनुस् कि म मानिसहरूको पालनकर्ताको शरण माँग्दछु ।
Surah An-Nas, Verse 1
مَلِكِ ٱلنَّاسِ
मानिसहरूको स्वामीको ।
Surah An-Nas, Verse 2
إِلَٰهِ ٱلنَّاسِ
र मानिसहरूको उपास्यको (शरण) ।
Surah An-Nas, Verse 3
مِن شَرِّ ٱلۡوَسۡوَاسِ ٱلۡخَنَّاسِ
खराब विचार हाल्ने र (उक्साएर) पछि हटी जानेबाट ।
Surah An-Nas, Verse 4
ٱلَّذِي يُوَسۡوِسُ فِي صُدُورِ ٱلنَّاسِ
जसले मानिसहरूको हृदयमा नराम्रो कर्मको संच्कार हाल्दछ ।
Surah An-Nas, Verse 5
مِنَ ٱلۡجِنَّةِ وَٱلنَّاسِ
त्यो चाहे जिन्नहरूमध्येबाट होस् वा मानिसहरूमध्येबाट ।
Surah An-Nas, Verse 6