Surah Al-Qadr - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
إِنَّآ أَنزَلۡنَٰهُ فِي لَيۡلَةِ ٱلۡقَدۡرِ
हामीले यस (कुरआन) लाई कद्र्रको रातमा अवतरित गर्यौं ।
Surah Al-Qadr, Verse 1
وَمَآ أَدۡرَىٰكَ مَا لَيۡلَةُ ٱلۡقَدۡرِ
र तिमीलाई के थाहा कि शबेकद्र (गौरवको रात्री) के हो
Surah Al-Qadr, Verse 2
لَيۡلَةُ ٱلۡقَدۡرِ خَيۡرٞ مِّنۡ أَلۡفِ شَهۡرٖ
शबेकद्र एक हजार महीनाभन्दा राम्रो छ ।
Surah Al-Qadr, Verse 3
تَنَزَّلُ ٱلۡمَلَـٰٓئِكَةُ وَٱلرُّوحُ فِيهَا بِإِذۡنِ رَبِّهِم مِّن كُلِّ أَمۡرٖ
यसमा रूहुल अमीन (जिब्राइल) र फरिश्ताहरू प्रत्येक काम सम्पन्न गर्नको लागि, आफ्नो पालनकर्ताको आदेशबाट अवतरित हुन्छन् ।
Surah Al-Qadr, Verse 4
سَلَٰمٌ هِيَ حَتَّىٰ مَطۡلَعِ ٱلۡفَجۡرِ
यो रात पूर्णतया शान्ति र भलाईको हो, उषाकालको उदय हुनेसम्म ।
Surah Al-Qadr, Verse 5