Surah Al-fil - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
أَلَمۡ تَرَ كَيۡفَ فَعَلَ رَبُّكَ بِأَصۡحَٰبِ ٱلۡفِيلِ
के तिमीले देखेनौ कि तिम्रो पालनकर्ताले हातीवालाहरूसँग के गर्यो
Surah Al-fil, Verse 1
أَلَمۡ يَجۡعَلۡ كَيۡدَهُمۡ فِي تَضۡلِيلٖ
के उसले उनीहरूको दुष्चक्रलाई व्यर्थ बनाइदिएन
Surah Al-fil, Verse 2
وَأَرۡسَلَ عَلَيۡهِمۡ طَيۡرًا أَبَابِيلَ
र उनीहरूमाथि समूहका समूह पंक्षीहरू पठाइदियो ।
Surah Al-fil, Verse 3
تَرۡمِيهِم بِحِجَارَةٖ مِّن سِجِّيلٖ
जो उनीहरूलाई माटो र पत्थरको डल्लाले हानिरहेका थिए ।
Surah Al-fil, Verse 4
فَجَعَلَهُمۡ كَعَصۡفٖ مَّأۡكُولِۭ
जसले उनीहरूलाई चपाइको भुस जस्तो बनाइदिए ।
Surah Al-fil, Verse 5