Surah Quraish - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
لِإِيلَٰفِ قُرَيۡشٍ
कुरैशलाई परिचित गर्नुको लागि ।
Surah Quraish, Verse 1
إِۦلَٰفِهِمۡ رِحۡلَةَ ٱلشِّتَآءِ وَٱلصَّيۡفِ
उनीहरूलाई जाडो र गर्मीको समयमा यात्रासँग परिचित गराउनको लागि ।
Surah Quraish, Verse 2
فَلۡيَعۡبُدُواْ رَبَّ هَٰذَا ٱلۡبَيۡتِ
अतः उनीहरूलाई आवश्यक छ कि यसै घरको रबको पूजा गरुन् ।
Surah Quraish, Verse 3
ٱلَّذِيٓ أَطۡعَمَهُم مِّن جُوعٖ وَءَامَنَهُم مِّنۡ خَوۡفِۭ
अतः जसले उनीहरूलाई भोकमा खाना खुवायो र डर र भयबाट अमन चैन प्रदान गर्यो ।
Surah Quraish, Verse 4