Surah Al-Inshirah - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
أَلَمۡ نَشۡرَحۡ لَكَ صَدۡرَكَ
के हामीले तिम्रो छाती खोलिदिएनौं
Surah Al-Inshirah, Verse 1
وَوَضَعۡنَا عَنكَ وِزۡرَكَ
र तिमीमाथिबाट तिम्रो बोझ पनि हामीले उतारिदियौं ।
Surah Al-Inshirah, Verse 2
ٱلَّذِيٓ أَنقَضَ ظَهۡرَكَ
जसले तिम्रो कम्मर भाँचिराखेको थियो ।
Surah Al-Inshirah, Verse 3
وَرَفَعۡنَا لَكَ ذِكۡرَكَ
र हामीले तिम्रो मर्यादा उच्च पार्यौं ।
Surah Al-Inshirah, Verse 4
فَإِنَّ مَعَ ٱلۡعُسۡرِ يُسۡرًا
निःसन्देह कठिनाइको साथमा सरलता पनि छ ।
Surah Al-Inshirah, Verse 5
إِنَّ مَعَ ٱلۡعُسۡرِ يُسۡرٗا
निःसन्देह कष्टको साथ सजिलो (सरलता) छ ।
Surah Al-Inshirah, Verse 6
فَإِذَا فَرَغۡتَ فَٱنصَبۡ
जब तिमीलाई फुर्सद हुन्छ, तब इबादत (पूजा)मा परिश्रम गर
Surah Al-Inshirah, Verse 7
وَإِلَىٰ رَبِّكَ فَٱرۡغَب
र आफ्नो पालनकर्तातिरै प्रवृत्त भइहाल्ने गर ।
Surah Al-Inshirah, Verse 8