UAE Prayer Times

  • Dubai
  • Abu Dhabi
  • Sharjah
  • Ajman
  • Fujairah
  • Umm Al Quwain
  • Ras Al Khaimah
  • Quran Translations

Surah Al-Burooj - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal


وَٱلسَّمَآءِ ذَاتِ ٱلۡبُرُوجِ

आकाशको कसम, जसमा तारामण्डल छ ।
Surah Al-Burooj, Verse 1


وَٱلۡيَوۡمِ ٱلۡمَوۡعُودِ

र त्यस दिनको कसम जसको वाचा छ ।
Surah Al-Burooj, Verse 2


وَشَاهِدٖ وَمَشۡهُودٖ

उपस्थित हुनेवाला र उपस्थित गराइएकाहरूको कसम ।
Surah Al-Burooj, Verse 3


قُتِلَ أَصۡحَٰبُ ٱلۡأُخۡدُودِ

कि खाल्टो (खन्नेहरू) नष्ट गरिए ।
Surah Al-Burooj, Verse 4


ٱلنَّارِ ذَاتِ ٱلۡوَقُودِ

त्यो एउटा आगो थियो (खाल्टोहरू) जसमा इन्धन (हालिएको थियो) ।
Surah Al-Burooj, Verse 5


إِذۡ هُمۡ عَلَيۡهَا قُعُودٞ

जबकि उनीहरू त्यसका वरिपरि बसेका थिए ।
Surah Al-Burooj, Verse 6


وَهُمۡ عَلَىٰ مَا يَفۡعَلُونَ بِٱلۡمُؤۡمِنِينَ شُهُودٞ

र मुस्लिमहरूसँग जे गर्नेगरेका थिए त्यो आफ्नो सामु देखिरहेका थिए ।
Surah Al-Burooj, Verse 7


وَمَا نَقَمُواْ مِنۡهُمۡ إِلَّآ أَن يُؤۡمِنُواْ بِٱللَّهِ ٱلۡعَزِيزِ ٱلۡحَمِيدِ

यिनीहरूले ती मोमिनहरूसँग (कुनै अन्य अपराधको) बदला लिइरहेका थिएनन्, मात्र यसको लागि कि उनीहरू अल्लाहमाथि ईमान राख्दथे जो अत्यन्त अधिपत्यशाली र प्रशंसनीय छ ।
Surah Al-Burooj, Verse 8


ٱلَّذِي لَهُۥ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ وَٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءٖ شَهِيدٌ

जसको निम्ति आकाशहरू र पृथ्वीहरूको सत्ता छ र अल्लाहको सामु हरेक वस्तु छ ।
Surah Al-Burooj, Verse 9


إِنَّ ٱلَّذِينَ فَتَنُواْ ٱلۡمُؤۡمِنِينَ وَٱلۡمُؤۡمِنَٰتِ ثُمَّ لَمۡ يَتُوبُواْ فَلَهُمۡ عَذَابُ جَهَنَّمَ وَلَهُمۡ عَذَابُ ٱلۡحَرِيقِ

निःसंदेह ज–जसले ईमानवाला पुरुष र ईमानवाली स्त्रीहरूलाई दुःख दिए, अनि प्रायश्चित गरेनन्, त उनीहरूको निम्ति नर्कको यातना हुनेछ र पोलिने यातना छ ।
Surah Al-Burooj, Verse 10


إِنَّ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّـٰلِحَٰتِ لَهُمۡ جَنَّـٰتٞ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُۚ ذَٰلِكَ ٱلۡفَوۡزُ ٱلۡكَبِيرُ

निःसन्देह जसले ईमान ल्याए र असल कर्म गरिरहे उनीहरूको निम्ति बगैंचाहरू छन् जसमुनि नहरहरू बगिराखेका छन्, यही नै ठूलो सफलता हो ।
Surah Al-Burooj, Verse 11


إِنَّ بَطۡشَ رَبِّكَ لَشَدِيدٌ

निःसन्देह तिम्रो पालनकर्ताको पकड अत्यन्त कठोर छ ।
Surah Al-Burooj, Verse 12


إِنَّهُۥ هُوَ يُبۡدِئُ وَيُعِيدُ

उसैले पहिलो पटक सृष्टि गर्दछ र उसैले दोस्रो पटक (जीवित) गर्नेछ ।
Surah Al-Burooj, Verse 13


وَهُوَ ٱلۡغَفُورُ ٱلۡوَدُودُ

र त्यो ठूलो मुक्तिदाता र अत्यन्त प्रेम गर्नेवाला छ ।
Surah Al-Burooj, Verse 14


ذُو ٱلۡعَرۡشِ ٱلۡمَجِيدُ

सिंहासनको स्वामी, बडो गौरवशाली छ ।
Surah Al-Burooj, Verse 15


فَعَّالٞ لِّمَا يُرِيدُ

जे चाहान्छ गरिहाल्छ ।
Surah Al-Burooj, Verse 16


هَلۡ أَتَىٰكَ حَدِيثُ ٱلۡجُنُودِ

के तिमीलाई ती सेनाहरूको पनि समाचार पुगेको छ ।
Surah Al-Burooj, Verse 17


فِرۡعَوۡنَ وَثَمُودَ

(अर्थात्) फिरऔन र समूदको ।
Surah Al-Burooj, Verse 18


بَلِ ٱلَّذِينَ كَفَرُواْ فِي تَكۡذِيبٖ

केही होइन, काफिरहरू त (जानी जानी) असत्य कुरा ठह्राउनुमा लागि रहेकाछन् ।
Surah Al-Burooj, Verse 19


وَٱللَّهُ مِن وَرَآئِهِم مُّحِيطُۢ

र अल्लाहले पनि उनीहरूलाई सबैतिरबाट घेरामा हालिसकेको छ ।
Surah Al-Burooj, Verse 20


بَلۡ هُوَ قُرۡءَانٞ مَّجِيدٞ

बरु यो कुरआन धेरै गौरवशाली छ ।
Surah Al-Burooj, Verse 21


فِي لَوۡحٖ مَّحۡفُوظِۭ

लौहे महफूज (सुरक्षित फलाम पट्टीका) मा अंकित (छ) ।
Surah Al-Burooj, Verse 22


Author: Ahl Al Hadith Central Society Of Nepal


<< Surah 84
>> Surah 86

Nepali Translations by other Authors


Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Popular Areas
Apartments for rent in Dubai Apartments for rent Abu Dhabi Villas for rent in Dubai House for rent Abu Dhabi Apartments for sale in Dubai Apartments for sale in Abu Dhabi Flat for rent Sharjah
Popular Searches
Studios for rent in UAE Apartments for rent in UAE Villas for rent in UAE Apartments for sale in UAE Villas for sale in UAE Land for sale in UAE Dubai Real Estate
Trending Areas
Apartments for rent in Dubai Marina Apartments for sale in Dubai Marina Villa for rent in Sharjah Villa for sale in Dubai Flat for rent in Ajman Studio for rent in Abu Dhabi Villa for rent in Ajman
Trending Searches
Villa for rent in Abu Dhabi Shop for rent in Dubai Villas for sale in Ajman Studio for rent in Sharjah 1 Bedroom Apartment for rent in Dubai Property for rent in Abu Dhabi Commercial properties for sale
© Copyright Dubai Prayer Time. All Rights Reserved
Designed by Prayer Time In Dubai