Surah An-Naziat - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
وَٱلنَّـٰزِعَٰتِ غَرۡقٗا
डुबेर शक्तिले तान्नेहरूको कसम ।
Surah An-Naziat, Verse 1
وَٱلنَّـٰشِطَٰتِ نَشۡطٗا
गाँठोलाई खोलेर छुटाइदिनेवालाहरूको कसम ।
Surah An-Naziat, Verse 2
وَٱلسَّـٰبِحَٰتِ سَبۡحٗا
र तैर्ने फिर्ने वालाहरूको सौगन्ध ।
Surah An-Naziat, Verse 3
فَٱلسَّـٰبِقَٰتِ سَبۡقٗا
फेरि दगुरेर अगाडि हिड्ने वालाहरूको सौगन्ध ।
Surah An-Naziat, Verse 4
فَٱلۡمُدَبِّرَٰتِ أَمۡرٗا
फेरि काम सम्पन्न गर्न उपाय गर्नेवालाहरूको सौगन्ध ।
Surah An-Naziat, Verse 5
يَوۡمَ تَرۡجُفُ ٱلرَّاجِفَةُ
जुन दिन काम्नेवाली कम्ने छिन ।
Surah An-Naziat, Verse 6
تَتۡبَعُهَا ٱلرَّادِفَةُ
त्यसको पछि–पछि पछाडि आउनेवाली आउनेछिन् ।
Surah An-Naziat, Verse 7
قُلُوبٞ يَوۡمَئِذٖ وَاجِفَةٌ
धेरै मुटुहरू त्यस दिन ढुकुढुक गर्नेछन् ।
Surah An-Naziat, Verse 8
أَبۡصَٰرُهَا خَٰشِعَةٞ
जसको दृष्टि तल हुनेछन् ।
Surah An-Naziat, Verse 9
يَقُولُونَ أَءِنَّا لَمَرۡدُودُونَ فِي ٱلۡحَافِرَةِ
भन्छन् कि के हामी पहिलेको अवस्थामा फर्काइने छौं
Surah An-Naziat, Verse 10
أَءِذَا كُنَّا عِظَٰمٗا نَّخِرَةٗ
के त्यसबेला जब हामी हड्डीमा परिणत भइसक्ने छौं ।
Surah An-Naziat, Verse 11
قَالُواْ تِلۡكَ إِذٗا كَرَّةٌ خَاسِرَةٞ
भन्दछन कि फेरि यो फर्किनु त नोक्सानी दिनेवाला छ ।
Surah An-Naziat, Verse 12
فَإِنَّمَا هِيَ زَجۡرَةٞ وَٰحِدَةٞ
थाहा हुनु पर्छ त्यो त मात्र एउटा डरलाग्दो डाँट हो ।
Surah An-Naziat, Verse 13
فَإِذَا هُم بِٱلسَّاهِرَةِ
कि जसको प्रकट हुनासाथै तिनीहरू एकदमै मैदानमा एकत्रित हुनेछन् ।
Surah An-Naziat, Verse 14
هَلۡ أَتَىٰكَ حَدِيثُ مُوسَىٰٓ
के ‘‘मूसा(अलैहिस्सलाम)को’’ सूचना तिमीलाई प्राप्त भएको छ
Surah An-Naziat, Verse 15
إِذۡ نَادَىٰهُ رَبُّهُۥ بِٱلۡوَادِ ٱلۡمُقَدَّسِ طُوًى
जबकि उनीलाई उनको पालनकर्ताले पवित्र मैदान ‘‘तोआ’’ मा बोलायो ।
Surah An-Naziat, Verse 16
ٱذۡهَبۡ إِلَىٰ فِرۡعَوۡنَ إِنَّهُۥ طَغَىٰ
कि तिमी फिरऔनको समक्ष जाऊ, त्यसले आत्याचार गरिराखेकोछ ।
Surah An-Naziat, Verse 17
فَقُلۡ هَل لَّكَ إِلَىٰٓ أَن تَزَكَّىٰ
उसलाई भनकि के तिमी सुर्धन चाहन्छौ
Surah An-Naziat, Verse 18
وَأَهۡدِيَكَ إِلَىٰ رَبِّكَ فَتَخۡشَىٰ
र यो कि म तेरो पालनकर्ताको बाटो देखाऊँ कि तिमी डरनेगर ।
Surah An-Naziat, Verse 19
فَأَرَىٰهُ ٱلۡأٓيَةَ ٱلۡكُبۡرَىٰ
त्यसपछि उनले उसलाई ठूलो निशानी देखाए ।
Surah An-Naziat, Verse 20
فَكَذَّبَ وَعَصَىٰ
तर उसले झूठो भन्यो र अवज्ञा गर्यो ।
Surah An-Naziat, Verse 21
ثُمَّ أَدۡبَرَ يَسۡعَىٰ
अनि दगुर्दै फर्किहाल्यो ।
Surah An-Naziat, Verse 22
فَحَشَرَ فَنَادَىٰ
फेरि सबलाई एकत्रित गर्यो र पुकार्यो ।
Surah An-Naziat, Verse 23
فَقَالَ أَنَا۠ رَبُّكُمُ ٱلۡأَعۡلَىٰ
अनि भन्यो तिमी सबैको पालनकर्ता म नै हूँ ।
Surah An-Naziat, Verse 24
فَأَخَذَهُ ٱللَّهُ نَكَالَ ٱلۡأٓخِرَةِ وَٱلۡأُولَىٰٓ
तब(सबभन्दा उच्च) अल्लाहले पनि परलोक र दुनियाँको सजायमा उसलाई समातिहाल्यो ।
Surah An-Naziat, Verse 25
إِنَّ فِي ذَٰلِكَ لَعِبۡرَةٗ لِّمَن يَخۡشَىٰٓ
जो अल्लाहसित डर मान्छ, उसको निम्ति यसमा पाठ छ ।
Surah An-Naziat, Verse 26
ءَأَنتُمۡ أَشَدُّ خَلۡقًا أَمِ ٱلسَّمَآءُۚ بَنَىٰهَا
तिमीलाई सृष्टि गर्नु धेरै कठिन काम हो कि आकाशलाई ? अल्लाहले(त) उसलाई बनायो ।
Surah An-Naziat, Verse 27
رَفَعَ سَمۡكَهَا فَسَوَّىٰهَا
त्यसको छतलाई उच्च बनायो, अनि उसलाई बराबर (ठीक–ठीक) गरिदियो ।
Surah An-Naziat, Verse 28
وَأَغۡطَشَ لَيۡلَهَا وَأَخۡرَجَ ضُحَىٰهَا
र त्यसको रातीलाई अन्धकारमय बनायो र दिनमा प्रकट गर्यो ।
Surah An-Naziat, Verse 29
وَٱلۡأَرۡضَ بَعۡدَ ذَٰلِكَ دَحَىٰهَآ
र यस पश्चात धरतीलाई समथर गरी विस्तारित गरिदियो ।
Surah An-Naziat, Verse 30
أَخۡرَجَ مِنۡهَا مَآءَهَا وَمَرۡعَىٰهَا
यसबाट पानी र चारा उमार्यो ।
Surah An-Naziat, Verse 31
وَٱلۡجِبَالَ أَرۡسَىٰهَا
र त्यसमाथि पहाडहरूलाई मजबूतीका साथ स्थापित गरिदियो ।
Surah An-Naziat, Verse 32
مَتَٰعٗا لَّكُمۡ وَلِأَنۡعَٰمِكُمۡ
यी सबै तिम्रो र तिम्रा चौपायाहरूको फाइदाको निम्ति (छन) ।
Surah An-Naziat, Verse 33
فَإِذَا جَآءَتِ ٱلطَّآمَّةُ ٱلۡكُبۡرَىٰ
अनि जब त्यो ठूलो विपदा (कयामत) आउनेछ ।
Surah An-Naziat, Verse 34
يَوۡمَ يَتَذَكَّرُ ٱلۡإِنسَٰنُ مَا سَعَىٰ
जुनदिन मानिस आफूले गरेको कामलाई सम्झनेछ ।
Surah An-Naziat, Verse 35
وَبُرِّزَتِ ٱلۡجَحِيمُ لِمَن يَرَىٰ
र सबै देख्नेवालाहरूको सामु नर्क खोलिदिइनेछ ।
Surah An-Naziat, Verse 36
فَأَمَّا مَن طَغَىٰ
त जसले अटेरी गर्यो ।
Surah An-Naziat, Verse 37
وَءَاثَرَ ٱلۡحَيَوٰةَ ٱلدُّنۡيَا
र सांसारिक जीवनलाइ प्राथमिकता दियो ।
Surah An-Naziat, Verse 38
فَإِنَّ ٱلۡجَحِيمَ هِيَ ٱلۡمَأۡوَىٰ
त उसको ठेगाना नर्क हुनेछ ।
Surah An-Naziat, Verse 39
وَأَمَّا مَنۡ خَافَ مَقَامَ رَبِّهِۦ وَنَهَى ٱلنَّفۡسَ عَنِ ٱلۡهَوَىٰ
र जो आफ्नो पालनकर्ताको सामु उभिनुबाट डरमान्थ्यो र आफ्नो मनलाई नराम्रो इच्छाबाट रोकेको थियो ।
Surah An-Naziat, Verse 40
فَإِنَّ ٱلۡجَنَّةَ هِيَ ٱلۡمَأۡوَىٰ
त त्यसको बासस्थान जन्नत (स्वर्ग) नै हो ।
Surah An-Naziat, Verse 41
يَسۡـَٔلُونَكَ عَنِ ٱلسَّاعَةِ أَيَّانَ مُرۡسَىٰهَا
मानिसहरूले तिमीसित कयामतको बारेमा सोध्छन् कि त्यो कहिले आउँछ ।
Surah An-Naziat, Verse 42
فِيمَ أَنتَ مِن ذِكۡرَىٰهَآ
त्यसको वर्णनसँग तपाईको के सम्बन्ध
Surah An-Naziat, Verse 43
إِلَىٰ رَبِّكَ مُنتَهَىٰهَآ
त्यो घटित हुने समयको जानकारी त तपाईको पालनकर्तालाई नै छ ।
Surah An-Naziat, Verse 44
إِنَّمَآ أَنتَ مُنذِرُ مَن يَخۡشَىٰهَا
जो व्यक्ति उसित डर मान्छ तपाई त उसैलाई सावधान गर्नेवालासम्म हौ ।
Surah An-Naziat, Verse 45
كَأَنَّهُمۡ يَوۡمَ يَرَوۡنَهَا لَمۡ يَلۡبَثُوٓاْ إِلَّا عَشِيَّةً أَوۡ ضُحَىٰهَا
जब उनीहरूले उसलाई देख्नेछन्, तब यस्तो ठान्नेछन् कि मानौं संसारमा एक साँझ वा एक बिहानसम्म मात्र बसेका थिए ।
Surah An-Naziat, Verse 46