UAE Prayer Times

  • Dubai
  • Abu Dhabi
  • Sharjah
  • Ajman
  • Fujairah
  • Umm Al Quwain
  • Ras Al Khaimah
  • Quran Translations

Surah At-Takwir - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal


إِذَا ٱلشَّمۡسُ كُوِّرَتۡ

जब सूर्यलाई बेरिहालिनेछ
Surah At-Takwir, Verse 1


وَإِذَا ٱلنُّجُومُ ٱنكَدَرَتۡ

र ताराहरूले आफ्नो चमक गुमाउनेछन् ।
Surah At-Takwir, Verse 2


وَإِذَا ٱلۡجِبَالُ سُيِّرَتۡ

र जब पहाडहरू चलाइनेछन् ।
Surah At-Takwir, Verse 3


وَإِذَا ٱلۡعِشَارُ عُطِّلَتۡ

र जब १० महिने गर्भवती ऊँटनीहरू भगाई हालिनेछिन् ।
Surah At-Takwir, Verse 4


وَإِذَا ٱلۡوُحُوشُ حُشِرَتۡ

र जब जंगली जनावरहरू एकत्रित गरिनेछन ।
Surah At-Takwir, Verse 5


وَإِذَا ٱلۡبِحَارُ سُجِّرَتۡ

र जब समुन्द्रहरू उत्तेजित गरिनेछन् ।
Surah At-Takwir, Verse 6


وَإِذَا ٱلنُّفُوسُ زُوِّجَتۡ

जब आत्माहरू (शरीरसँग) मिलाइनेछन् ।
Surah At-Takwir, Verse 7


وَإِذَا ٱلۡمَوۡءُۥدَةُ سُئِلَتۡ

र जब जिउँदै गाडिएको केटीसंग सोधिनेछ, ।
Surah At-Takwir, Verse 8


بِأَيِّ ذَنۢبٖ قُتِلَتۡ

कि कुन पापको कारण उसलाई मारिएको थियो ।
Surah At-Takwir, Verse 9


وَإِذَا ٱلصُّحُفُ نُشِرَتۡ

र जब कर्मपत्र खोलिनेछन् ।
Surah At-Takwir, Verse 10


وَإِذَا ٱلسَّمَآءُ كُشِطَتۡ

र जब आकाशको छाला उघारिनेछ ।
Surah At-Takwir, Verse 11


وَإِذَا ٱلۡجَحِيمُ سُعِّرَتۡ

र जब नर्कको आगो प्रज्जवलित गरिनेछ ।
Surah At-Takwir, Verse 12


وَإِذَا ٱلۡجَنَّةُ أُزۡلِفَتۡ

र जब बहिश्त (स्वर्ग) नजिक ल्याइनेछ ।
Surah At-Takwir, Verse 13


عَلِمَتۡ نَفۡسٞ مَّآ أَحۡضَرَتۡ

तब त्यसदिन हरेक व्यक्तिले थाहा पाइहाल्नेछ कि उसले के लिएर आएको छ ।
Surah At-Takwir, Verse 14


فَلَآ أُقۡسِمُ بِٱلۡخُنَّسِ

म शपथ लिन्छु ती ताराहरूको जो पछि हटिहाल्छन् ।
Surah At-Takwir, Verse 15


ٱلۡجَوَارِ ٱلۡكُنَّسِ

र जो घुम्ने र हराइहाल्ने छन् ।
Surah At-Takwir, Verse 16


وَٱلَّيۡلِ إِذَا عَسۡعَسَ

र रातको कसम, जब समाप्त हुनथाल्छ ।
Surah At-Takwir, Verse 17


وَٱلصُّبۡحِ إِذَا تَنَفَّسَ

र प्रातःको कसम जब उदय हुनथाल्छ ।
Surah At-Takwir, Verse 18


إِنَّهُۥ لَقَوۡلُ رَسُولٖ كَرِيمٖ

निश्चय नै यो एक आदरणीय सन्देशवाहकले ल्याएको वाणी हो ।
Surah At-Takwir, Verse 19


ذِي قُوَّةٍ عِندَ ذِي ٱلۡعَرۡشِ مَكِينٖ

जो शक्तिवाला छ, सिंहासनको मालिककहाँ जसको उच्च दर्जा छ ।
Surah At-Takwir, Verse 20


مُّطَاعٖ ثَمَّ أَمِينٖ

जसको आदेश आकाशहरूमा मान्य हुन्छ र जो त्यहाँ विश्वसनीय छ ।
Surah At-Takwir, Verse 21


وَمَا صَاحِبُكُم بِمَجۡنُونٖ

र (मक्काबासीहरू !) तिम्रो साथी दिवाना होइनन् ।
Surah At-Takwir, Verse 22


وَلَقَدۡ رَءَاهُ بِٱلۡأُفُقِ ٱلۡمُبِينِ

उनले यस (फरिश्ता) लाई (आकाशको) खुल्ला (पूर्वी) क्षितिजमा देखेका पनि छन् ।
Surah At-Takwir, Verse 23


وَمَا هُوَ عَلَى ٱلۡغَيۡبِ بِضَنِينٖ

उनी परोक्षको कुरा बताउन कञ्जूस्याइँ पनि गर्दैनन् ।
Surah At-Takwir, Verse 24


وَمَا هُوَ بِقَوۡلِ شَيۡطَٰنٖ رَّجِيمٖ

र यो कुरआन दुष्ट शैतानको कुरो होइन ।
Surah At-Takwir, Verse 25


فَأَيۡنَ تَذۡهَبُونَ

फेरि तिमी कता गइरहेका छौ
Surah At-Takwir, Verse 26


إِنۡ هُوَ إِلَّا ذِكۡرٞ لِّلۡعَٰلَمِينَ

यो त सम्पूर्ण संसारको लागि मार्गदर्शन हो ।
Surah At-Takwir, Verse 27


لِمَن شَآءَ مِنكُمۡ أَن يَسۡتَقِيمَ

खासगरी उसको लागि जो तिमीहरूमध्ये सोझो बाटोमा हिंड्न चाहोस् ।
Surah At-Takwir, Verse 28


وَمَا تَشَآءُونَ إِلَّآ أَن يَشَآءَ ٱللَّهُ رَبُّ ٱلۡعَٰلَمِينَ

र तिमीले विश्वको पालनकर्ताले नचाहिकन केही पनि चाहन सक्दैनौ ।
Surah At-Takwir, Verse 29


Author: Ahl Al Hadith Central Society Of Nepal


<< Surah 80
>> Surah 82

Nepali Translations by other Authors


Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Popular Areas
Apartments for rent in Dubai Apartments for rent Abu Dhabi Villas for rent in Dubai House for rent Abu Dhabi Apartments for sale in Dubai Apartments for sale in Abu Dhabi Flat for rent Sharjah
Popular Searches
Studios for rent in UAE Apartments for rent in UAE Villas for rent in UAE Apartments for sale in UAE Villas for sale in UAE Land for sale in UAE Dubai Real Estate
Trending Areas
Apartments for rent in Dubai Marina Apartments for sale in Dubai Marina Villa for rent in Sharjah Villa for sale in Dubai Flat for rent in Ajman Studio for rent in Abu Dhabi Villa for rent in Ajman
Trending Searches
Villa for rent in Abu Dhabi Shop for rent in Dubai Villas for sale in Ajman Studio for rent in Sharjah 1 Bedroom Apartment for rent in Dubai Property for rent in Abu Dhabi Commercial properties for sale
© Copyright Dubai Prayer Time. All Rights Reserved
Designed by Prayer Time In Dubai